औषधि अभाव हुँदा सर्वसाधारण मर्कामा
जिल्ला स्वास्थ्य सेवा कार्यालयमा निशुल्क पाइने औषधिहरूको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन । क्षेत्रिय मेडिकल स्टोर नेपालगञ्जबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध हुने ७० प्रकारको निशुल्क औषधि साउन महिनाबाट ढुवानी नगर्दा सेवाग्राही मर्कामा परेका हुन । हाल अस्पतालमा सेवा लिन आउने मुगु र हुम्लाका बिरामिहरूले निजी मेडिकलबाट औषधि किन्न…
डिपोमा खाद्यान्न अभाव हुँदा स्थानीयलाई सास्ती
मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पुका स्थानीयबासी खाद्यान्न लिनको लागि गाउँबाट दुई दिन पैदल हिडेर पुलु खाद्य डिपो पुग्छन् । उक्त डिपोमा साउन देखि खाद्यान्न मौज्जाद शुन्य भएपछि उनिहरू एक साता पैदल हिडेर सदरमुकाम गमगढीमा रहेको खाद्य संस्थानबाट खाद्यान्न ढुवानी गर्न बाध्य भएका छन । मुगुम कार्मारोङ गाँउपालिका—१ डोल्पुमा वर्षमा एकबाली आलु,…
इन्सेकद्वारा हिंसा पीडितलाई आर्थिक सहयोग
बलात्कार घटनाका पीडित २४ वर्षीया महिलालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले मङ्सिर ११ गते कानुनी सहायताको लागि १० हजार आर्थिक सहयोग गरेको छ । पीडित महिलाको आर्थिक अवस्था कमजोर भएका कारण कानुनी प्रक्रियामा जान नसकेको निवेदन उपर अनुसन्धान गरी इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्षको बैठकले कात्तिक २५ गते आर्थिक सहयोग…
तिहारमा समेत सहुलियतको चामल नपाएको स्थानीयको गुनासो
नेपाल खाद्य संस्थानबाट ढुवानीको जिम्मा लिएको ठेकेदारले खाद्यान्न ढुवानी नगर्दा सोरु गाउँपालिकाको सोरु डिपो, सोही गाँउपालिका–९ कालै विक्री केन्द्र र मुगुम कार्मारोङ गाँउपालिकाको पुलु डिपोबाट सर्वसाधरणले तिहारमा समेत सहुलियतको चामल नपाएको गुनासो गरेका छन् । सोरु गाउँपालिकाको सोरुकोट खाद्यान्न डिपो तथा सोही गाँउपालिका–९को कालै विक्री केन्द्रका साथै मुगुम कार्मारोङ गाउँपालिकाको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिका- १२ का २३ वर्षीय जंग बिकलाई असोज २५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले घरमा कोही नभएको मौका पारी बोल्न र हिडडुल गर्न नसक्ने अशक्त महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २३ गते प्रहरी चौकि पुलुमा निवेदन…
सोरू गाउँपालिकामा खाद्यान्न अभाव
सोरू गाँउपालिकामा खाद्यान्न ढुवानी गर्न जिम्मा लिएको ठेकदारले ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ । सोरू गाँउपालिका-११ वडाका स्थानीयबासिहरूलाई सहुलिएतमा बिक्रि गरिने सोरूकोट खाद्य डिपो र कालै बिक्रि केन्द्रका लागि खाद्यान्न ढुवानीको जिम्मा लिएको ठेकेदारले ढुवानी नगर्दा खाद्यान्न अभाव भएको हो । खाद्यान्न ढुवानी नहुँदा कर्मचारी समेत सदरमुकाममा छन ।…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२९ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नपा -२ का ३१ वर्षीय बिष्णु रावतलाई भदौ २७ गते गिरफ्तार गरेको छ । आरोपितले छायाँनाथ रारा नपा -३ लामाचौर स्थित होटलमा बलात्कार गर्न खोजेको भन्दै पीडितले प्रहरीलाई फोन मार्फत जानकारी दिएपछि रावतलाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खत्याड गाउँपालिका–११ का २१ वर्षीय शुक्रराज शाहीलाई ०७७ भदौ ९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७१ असोज ६ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ०७४ फागुन ११ गते १० वर्ष कैद र ६९ हजार तीन सय रूपियाँ जरिवाना फैसला गरेको…
खाद्यान्न अभाव हुँदा सर्वसाधारण मर्कामा
नेपाल खाद्य संस्थान मुगु शाखा सहित तीन डिपो र दुई बिक्रि केन्द्रमा मौज्दात खाद्यान्न सकिन लागेपछि जिल्लाभर खाद्यान्न अभाव भएको छ । खाद्य संस्थान केन्द्रीय कार्यालयले आर्थिक वर्ष ०७६/०७७ मा जिल्लाभरका लागि भनेर पठाएको खाद्यान्न सकिन लागेको र नयाँ आर्थिक वर्षका लागि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव देखिएको हो ।…
खाद्यान्न अभाव हुँदा सर्वसाधारण मर्कामा
नेपाल खाद्य संस्थान मुगु शाखा सहित तीन डिपो र दुई बिक्रि केन्द्रमा मौज्दात खाद्यान्न सकिन लागेपछि जिल्लाभर खाद्यान्न अभाव भएको छ । खाद्य संस्थान केन्द्रीय कार्यालयले आर्थिक वर्ष ०७६/०७७ मा जिल्लाभरका लागि भनेर पठाएको खाद्यान्न सकिन लागेको र नयाँ आर्थिक वर्षका लागि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव देखिएको हो ।…