सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले चामल पाउन सकेनन्

सडक सञ्चालन नहुँदा उपल्लो डोल्पाबासीले गत आर्थिक वर्षदेखिकै अनुदानको खाद्यान्न पाएका छैनन् । हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको चामल सडक सञ्चालन हुन नसक्दा हालसम्म नपाएका हुन् । खाद्य संस्थानले अघिल्लो आर्थिक वर्षमाथिल्लो डोल्पाको लागि ४ हजार ५ सय क्वीन्टल चामलको कोटा विनियोजन गरेको भएपनि उपल्लो डोल्पामा पर्ने…

August 23, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१० का २९ वर्षीय इबे भनिने युवराज बोहरालाई साउन १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १५ गते प्रहरी चौकी लिकुमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…

August 2, 2018  
अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले संस्थानको चामल किन्न छाडे

हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महङ्गो भएपछि स्थानीयबासीले खाद्य संस्थानको चामल किन्न छाडेको छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्य संस्थानको चामल वितरण गर्ने गरेपनि महङ्गो हुने भएपछि स्थानीयबासीले किन्न छोडेका हुन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामल भन्दा पनि…

July 25, 2018  
जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको घटनाका आरोपित त्रिपुरासुन्दरी नपा–४ का २५ वर्षीय हरिकृष्ण बुढा र २२ वर्षीय श्याम बुढालाई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ । त्रिपुरासुन्दरी नपा–४ का १४ वर्षीय भरुने कामीलाई ‘तँ कामीको छोरा’ दलितसँग हामी बल खेल्दैनौ भन्दै कुटपिट गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी चौकी त्रिपुराकोटमा…

July 20, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नपा-७ का २५ वर्षीय जितबहादुर शाहीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोहीदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ३२ गते गरिएको छ ।…

July 16, 2018  
पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा-१० की २८ वर्षीया मुना बुढालाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति इबे बोहरालाई असार २७ गते गिरफ्तार गरेको छ । मुना बुढाले आफूलाई पतिले प्रत्येक दिन कुटपिट गर्दै आइरहेका र पछिल्लो पटक असार २७ गते दिउँसो चिरपट दाउराले कुटपिट गरेको भन्दै प्रहरी चौकी त्रिपुराकोटमा असार…

July 12, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–९ का ३८ वर्षीय ज्ञानबहादुर पुनलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते दिउँसो बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएका थिए । पीडितको उजुरीपछि प्रहरीले पुनलाई गिरफ्तार गरेको…

July 8, 2018  
कथित बोक्सीको आरोप लगाउने घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा–१ की ५७ वर्षीया मनलक्ष्मी देवकोटालाई कथित बोक्सीको आरोप लगाउने सोही नपा–१ का ४४ वर्षीय नैनानन्द देवकोटाललाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ । आफूलाई नैनानन्दले जेठ २२ गते बोक्सी लगाएर खेतमा लगाएको धानको बिउ सुकाएको भन्दै सार्वजनिक स्थानमा अपमान गरेको मनलक्ष्मीले आरोप लगाइन् । मनलक्ष्मीले कारबाहीको माग…

June 7, 2018  
कथित बोक्सीको आरोप लगाउने घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा-१ की ५७ वर्षीया मनलक्ष्मी देवकोटालाई कथित बोक्सीको आरोप लगाउने सोही नपा-१ का ४४ वर्षीय नैनानन्द देवकोटालाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ । आफूलाई नैनानन्दले जेठ २२ गते बोक्सी लगाएर खेतमा लगाएको धानको बिउ सुकाएको भन्दै सार्वजनिक स्थानमा अपमान गरेको मनलक्ष्मीले आरोप लगाइन् । मनलक्ष्मीले कारबाहीको माग…

June 6, 2018  
बालबालिका यार्सागुम्बा टिप्न गएपछि १ सय १२ विद्यालय बन्द, यार्सा सङ्कलन क्षेत्रमा घुम्ती विद्यालय

यार्सा सङ्कलनका लागि अभिभावकसँग बालबालिका गएपछि डोल्पाका १ सय १२ वटा विद्यालय जेठ १ गतेदेखि बन्द भएका छन् । जिल्लामा ८६ प्रावि, १४ निमावि, १५ मावि र पाँच उमावि रहेका छन् । डोल्पालीको मुख्य आम्दानीको स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्र खुल्ला भएपछि अधिकांश विद्यालय बन्द भएका…

May 18, 2018