जिल्ला अस्पताल चिकित्सकविहीन, सेवाग्राही मर्कामा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सक लगायतका स्वास्थ्यकर्मीको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य सेवा व्यवस्थापक, जनरल फिजिसियन, गाइनोक्लोजिस्ट र कन्सल्टेन्ट सर्जन गरि चार जना विशेषज्ञको दरबन्दी भएपनि ०७७ जेठ देखि सबै पद रिक्त रहेको जिल्ला अस्पताल कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक भिष्म पोख्रेलले बताउनुभयो । उहाँका अनुसार हाल मेडिकल…

August 14, 2020  
उपचारको अभावमा दुइ महिनादेखि डोरीमा बाँधिए प्रेम

पलाँता गाउँपालिका -९ का २३ वर्षीय प्रेम सुनारलाई मानसिक सन्तुलन गुमाएको भन्दै असार ५ गतेबाट डोरीले बाँधेर राखिएको छ । मानसिक सन्तुलन गुमाएपछि छोड्दा कुटपिट गर्ने भन्दै उपचारको अभावमा गाउँलेहरूले डोरीले बाधेर राखिएको उनकी आमा खम्मेनी सुनारले इन्सेकलाई बताउनुभयो । खम्मेनीका अनुसार अनुसार घरमा खान बस्नको अभावका कारण छोराको मानसिक…

August 11, 2020  
उपचारको अभावमा दुइ महिनादेखि डोरीमा बाँधिए प्रेम

पलाँता गाउँपालिका –९ का २३ वर्षीय प्रेम सुनारलाई मानसिक सन्तुलन गुमाएको भन्दै असार ५ गतेबाट डोरीले बाँधेर राखिएको छ । मानसिक सन्तुलन गुमाएपछि छोड्दा कुटपिट गर्ने भन्दै उपचारको अभावमा गाउँलेहरुले  डोरीले बाधेर राखिएको उनकी आमा खम्मेनी सुनारले इन्सेकलाई बताउनुभयो । खम्मेनीका अनुसार अनुसार घरमा खान बस्नको अभावका कारण छोराकोे मानसिक…

August 11, 2020  
पत्रकारलाई मार्ने धम्की घटनामा गाउँपालिका अध्यक्षविरूद्ध उजुरी

शुभकालिका गाउँपालिका–५ निवासी ३२ वर्षीय पत्रकार नन्दकेश अधिकारीलाई सोही गाउँपालिका अध्यक्ष ४५ वार्षीय खडानन्द चौलागार्इँले मार्ने धम्की दिएको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका छन् । एप्पपल खवर अनलाइनमा कार्यरत पत्रकार महासंघ कालिकोटका सदस्य अधिकारीलाई आरोपितले ०७७ साउन ८ गते फोन मार्फत मार्ने धम्की दिएको पीडितले इन्सेकलाई बताउनुभयो…

July 26, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई असार ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा खाँडाचक्र नगरपालिका–६, दाँहा निवासी सोही वडाका अध्यक्ष ५१ वर्षीय जगदिश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोहीदिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर यक्षराज जोशिले…

July 15, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  खाँडाचक्र नगरपालिका–८ का २८ वर्षीय जयरुद्ध अधिकारीलाई असार २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २१ गते बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्याम ओलियाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । डिएसी ओलियाका अनुसार पीडित महिलाले असार २१ गते जिल्ला प्रहरी…

July 8, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलागुफा नपा–५ का १८ वर्षीय गोविन्द रोकाया र १९ वर्षीय नमराज चदारालाई असार १३ गते गिरफ्तार गरेको छ । भैंसी गोठमा असार ११ गते आरोपितहरूले पालैपालो बलात्कार गरेको पीडित बालिकाको आरोप छ । आरोपित विरुद्ध निवेदन आउना साथ गिरफ्तार गरी असार १३ गते…

June 29, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–४ का २४ वर्षीय रकम बुढालाई असार ११ गते गिरफ्तार गरेको छ । कार्यालयबाट घर फर्कदै गरेकी युवतीलाई असार ११ गते साँझ ६ बजे यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको आधारमा आरोपितलाई पक्राउ गरिएको डिएसपी श्याम…

June 26, 2020  
वडाध्यक्ष न्यौपानेमाथि कुटपिट

पचालझरना गाउँपालिका–१ का वडाध्यक्ष ५२ वर्षीय रत्नलाल न्यौपानेमाथि वैशाख १७ गते कुटपिट भएको छ ।   उपभोक्ता समितिको विषयलाई लिएर वडाध्यक्ष न्यौपानेलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको आरोपमा सोही वडाका कांगे्रस तरुणदलका सदस्य २० वर्षीय पारस न्यौपाने, २२ वर्षीय उमेश न्यौपाने, २१ वर्षीय तिलक न्यौपाने, १९ वर्षीय कल न्यौपाने…

April 30, 2020  
जातीय छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार

नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मामाथि जातीय छुवाछुत गरी कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका दलबहादुर बुढालाई चैत ९ गते गिरफ्तार गरेको छ । आफूलाई बुढाले फागुन २९ गते वडा कार्यालयमा जातीय छुवाछुत गरी कुटपिट गरेको भन्दै पीडितले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको…

March 22, 2020