बलात्कार गरेको कसुरमा ४ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधार गृहमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ २ गते ४ महिना कैद र पीडितले पाउने गरी २० हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो ।…

May 18, 2019  
बलात्कार प्रयासको मुद्दा आशयकरणीमा परिणत

२४ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धरौटीमा रिहा भएका तीन जना युवालाई जिल्ला अदालत उदयपुरले वैशाख १२ गते बलात्कार प्रयासबाट सफाई दिई मुद्दा आशयकरणीमा परिणत गर्ने फैसला सुनाएको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले बेलका नगरपालिकाका–३ बुद्धचोकका २१ वर्षीय अमन लिम्बु, सोही ठाउँका २१ वर्षीय पाण्डव मल्ल र १९…

April 27, 2019  
बलात्कार प्रयास गरेको कसुरमा दुई वर्ष कैदको

२१ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका १७ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले वैशाख ४ गते दुई वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजालसले बलात्कारको प्रयास गरेको कसुर ठहर गर्दै यस्तो फैसला सुनाएको हो । फैसलासँगै उनी उमेर नपुगुञ्जेलसम्म बालसुधारगृहमा बसेर कैद भुक्तान गर्ने…

April 18, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा नौ महिना कैदको फैसला

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धरौटीमा रिहा भएका १५ वर्षीय बालकलाई जिल्ला अदालतले चैत २६ गते नौ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै नौ महिना बालसुधार गृहमा राखी कैद भुक्तान हुने गरी फैसला सुनाएको हो ।…

April 10, 2019  
राज्यका संयन्त्र कमजोर बन्दा जनतालाई सास्ती

राज्यका संयन्त्र कमजोर बन्दा जनता आधारभूत सेवा सुविधाबाट वञ्चित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगर कार्यालयले चैत २० गते रौतामाई गाउँपालिका–७ मुर्कुचीमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक सार्वजानिक सुनवाइ कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । राज्य नयाँ संरचनामा प्रवेश गरी जनताका समस्या समाधानका लागि जनप्रतिनिधिहरु निर्वाचित…

April 4, 2019  
यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद फैसला

१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला सर्लाही हरिवन नगरपालिका –११ का २३ वर्षीय आकाश श्रेष्ठ र सोही ठाउँका २४ वर्षीय सागर चौधरीलाई जिल्ला अदालतले चैत १३ गते एक वर्ष कैद, जनही १०÷१० हजार रुपियाँ जरिवाना र पीडितले पाउने गरी क्षतिपूर्तिबापत जनही ३०/३० हजार रुपियाँ…

March 29, 2019  
बलात्कार कसुरमा १० वर्ष कैद फैसला

१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा बेलका नगरपालिका–८ माझटोलका ३२ वर्षीय मनोज राईलाई जिल्ला अदालतले चैत १३ गते १० वर्ष कैद र पीडितले पाउने गरी क्षतिपूर्ति बापत १ लाख रुपियाँ भराउने गरी फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले सोे फैसला गरेको हो । चैत ४ गते अदालतले…

March 29, 2019  
हत्यापछि बलात्कार गरेको कसुरमा जन्मकैदको फैसला

रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यापछि बलात्कार गरेको कसुरमा दुई जना बालकलाई जिल्ला अदालतले कसुर ठहर गरेसँगै जेल चलान भएका छन् । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले कात्तिक १२ गते कसुर ठहर गर्दै जन्मकैदको फैसला गरेपछि उनीहरू जेल चलान भएका हुन् । अदालतले १६ वर्षीय बालकको हकमा…

March 28, 2019  
बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १३ वर्षीय बालकलाई चैत ११ गते ६ महिना कैदको सजाय सुनाएको छ । न्यायधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बाल सुधार गृहमा रहेका बालकलाई बलात्कार कसुर ठहर गर्दै ६ महिना गृहमा नै बसी कैद भुक्तान हुने गरी फैसला सुनाएको हो । पीडित बालिकालाई…

March 27, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाटका ४० वर्षीय बुधराज राईलाई चैत ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत ९ गते प्रहरीमा उजुरी दिएपछि आरोपित फरार भएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

March 26, 2019