समाचार

बेपत्ता बालक एक महिनापछि मृत फेला

एकमहिनादेखि बेपत्ता भएका घोराही उपमनपा–१३ का १७ वर्षीय बालक सुवास पुन पुस २ गते मृत फेला परेका छन् । प्युठानको स्वर्गद्वारी दर्शनका लागि नौ जना साथीहरूसहित कात्तिक ३० गते घरबाट हिँडेका बालक स्वर्गद्वारी पुगेर फर्कँदै गर्दा मङ्सिर २ गते बाटोबाटै बेपत्ता भएका थिए । ....

प्रकाशित मिति:०७५ पुस २ गते,  
आत्महत्या गर्न गएको छोराद्वारा आमाको हत्या !

आत्महत्या गर्न खोजेको छोरालाई जोगाउन जाँदा उनै छोराबाट नारायण नगरपालिका–३ भूर्तीकी ४७ वर्षीया पार्वती नेपालीको हत्या भएको छ । उनका कान्छो छोरा २६ वर्षीय बालाराम नेपालीले कोदालोले प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । नाम्लोले पासो लगाउँछु भन्दै हिँडेका बालारामलाई त्यसो नगर्न रोइकरा....

प्रकाशित मिति:०७५ पुस २ गते,  
द्वन्द्वपिडीत भन्छन्ः कि लास चाहियो, कि सास !

सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएकाहरूका परिवारले आफ्ना आफन्तको कि लास कि सास चाहियो भनेर राज्यसँग माग गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले खाँदबारीमा आयोजना गरेको कार्यक्रममा पीडितहरूले यस्तो माग गरेका हुन् । आयोगका कर्मचारी तथा पदाधिकारीसँग कुरा गर्दै पाँचखपन नगरपालिका–१ स्याब....

प्रकाशित मिति:०७५ पुस २ गते,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महराजगञ्ज जिल्लाका २० वर्षीय मिठुकुमार हरिजनलाई पुस  २ गते गिरफ्तार गरेको छ  । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए । ....

प्रकाशित मिति:०७५ पुस २ गते,  
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार

२६ र २७ वर्षीया महिलालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा नेपाल प्रहरीले गैँडाकोट नपा–१७ की २३ वर्षीया निशा बोटे र बर्दघाट नपा–६ का ३० वर्षीय जीवन बिकलाई पुस १ गते गिरफ्तार गरेको छ । पीडितहरूलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।....

प्रकाशित मिति:०७५ पुस २ गते,  
गाउँपालिकाका सुरक्षा गार्डको हत्या

तिलाठी कोईलाडी गाउँपालिका–१ निवासी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रलाई तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका ३५ वर्षीय शैलेन्द्र मुखियाले कुटपिट गरी पुस १ गते हत्या गरेको पीडित पक्षले आरोप लगाएको छ । मिश्र र मुखियाको मङसिर २९ गते दिउँसो सामान्य झगडा भएकोमा ....

प्रकाशित मिति:०७५ पुस २ गते,  
बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

२३ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले पुस २ गते दुई जनालाई जनही १० वर्षको कैद फैसला सुनाएको छ । पीडित युवतीलाई ०७५ असार १० गते बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका भारतको जिल्ला पश्चिम चम्पारण बेतिया थाना भङ्गाहा पञ्चायत भङ्गाहा धुमा....

प्रकाशित मिति:०७५ पुस २ गते,  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोट जिल्ला ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय राजकुमार तामाङलाई पुस १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले मङ्सिर २९ गते बलात्कार गरेको भनी पीडित पक्षले पुस १ गते नै नौथरस्थित प्रहरी चौकीमा ....

प्रकाशित मिति:०७५ पुस २ गते,  
विद्यार्थीद्वारा क्याम्पसका प्रमुखलाई र प्रहरीद्वारा पत्रकारलाई दुर्व्यवहार

जनकपुरको रामसागर रामस्वरुप बहुमूखी क्याम्पस (राराब) का प्रमुख विजयलाल दासलाई राष्ट्रिय जनता पार्टी निकटका विद्यार्थीहरूले कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेका छन् । क्याम्पसको अवस्था धारासायी भएपछि पटकपटक सुधार गर्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै पुस १ गते दिउँसो विद्यार्थीहरूले दास....

प्रकाशित मिति:०७५ पुस २ गते,  
रकम निकासाको विषयलाई लिएर वडा अध्यक्ष र वडा सदस्यबिच कुटाकुट  

कलैया उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेश्वरप्रसाद केशरी र वडा सदस्य लक्ष्मी साह तेली बिच धर्मनगरगाउँको सडकमा पुस १ गते विहान गालिगलौच र कुटाकुट भएको छ ।   सडक मर्मत गर्न वडा कार्यालयले ५० हजार रुपियाँ मात्र निर्णय गरेको थियो । तर, वडा अध्यक्षले ५० हजार रुपियाँ लेखेको ठाउँमा एउटा शुन्य थप गरी ५ लाख रुपियाँ बनाएको वडा सदस्य लक्ष्मी साह तेलीको आरोप छ । वडा अध्यक्षले ४ लाख १५ हजार रुपिय....

प्रकाशित मिति:०७५ पुस २ गते,  






Top