प्रदेश | प्रशारण मिति | मानव अधिकार शिक्षा रेडियो कार्यक्रम (साप्ताहिक) |
---|---|---|
१ | २०७९ असार १५ गते | |
मधेस | २०७९ असार १२ गते | |
बागमती | २०७९ असार ९ गते | |
गण्डकी | २०७९ असार १४ गते | |
लुम्बिनी | २०७९ असार १० गते | |
कर्णाली | २०७९ असार १३ गते | |
सुदूरपश्चिम | २०७९ असार ११ गते |
मानव अधिकार शिक्षा रेडियो कार्यक्रम
यो महिनाको प्रतिनिधि

नन्द सिंह
हुम्ला जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनु भएका सिंह २०७९ जेठ महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । सिंह आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका साथसाथै मानव अधिकारका विविध विषयमा कलम चलाउन रुची राख्नुहुन्छ ।