कालीकोट । भदौ २३ गते
सुकाटिया गाविस-४ का ४७ वर्षीय सदानन्द अधिकारीलाई एनेकपा माआवादी कालीकोटका सदस्य प्रमप्रकाश हमाल सहितको समूहले ०६७ भदौ २२ गते खुकुरी देखाउदै मार्ने धम्की दिएपछि पीडित सदरमुकाम मान्म विस्थापित भएका छन् । एमाले भएर आफ्ना पार्टी समर्थक गणेश आचार्यको हित विपरीत काम गरेको भन्दै आफूलाई घरमा आई हमालले खुकुरी देखाउँदै मार्ने धर्म्र्की