शान्तिमार्ग टोलसुधार समितिले ०६५ जेठ ३ गते राजधानीस्थित कोटेश्वरचोकमा यातायात ठप्प पारेका छन् । रामेछाप जिल्ला रामपुर गाविस-६ घर भई कोटेश्वर-३५ बस्ने ३५ वर्षीय रामहरी श्रेष्ठलाई माओवादी जनमुक्ति सेना, नेपाल तेस्रो डिभिजन शक्तिखोरमा कुटपिट गरी हत्या गरेको विरोधमा यातायात ठप्प पारिएको
थप पढ्नुहोस»